‘मायावी’को गीतमा कभर बनाउनेलाई ‘प्लेब्याक सिङगिङ’को अवसर

January 11, 2025 at 11:03 PM

काठमाडौं । फागुन १४ गते शिवरात्रि देखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मायावी’को गीतमा कभर गरेर पठाउने उत्कृष्ट दुईजनाले प्लेब्याक सिङगिङको अवसर पाउने भएका छन् । सार्वजनिक भएका यो चलचित्रका गीतमा कभर गाएर पठाउनेमध्ये उत्कृष्ट दुईजनाले ‘मायावी’कै बाँकी गीत गाउन पाउने निर्माणपक्षले जनाएको छ । माघको अन्तिमसम्म कभर पठाइसक्नुपर्नेछ । फागुनको २/३ गते उत्कृष्ट कभर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...