‘रंगी’ को ‘छ भने माया’: सलोन र नम्रताको सुहाएको जोडी (भिडियो)

January 12, 2025 at 09:53 AM

काठमाडौं– आगामी फागुन २ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रंगी’ को पहिलो गीत ‘छ भने माया’ आइतवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ । न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक समारोहमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, संगीत तथा संगीत संयोजन गरेको गीतको भिडियो सार्वजनिक गरिएको हो । विमल चिनलको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङमा तयार भएको गीतमा कविराज गहतराजको आकर्षक कोरियोग्राफी रहेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी फिचर्ड ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...