‘रंगी’को ‘छ भने माया’ सलोन र नम्रताको गज्जबको केमेस्ट्री

January 12, 2025 at 09:38 AM

रंगखबर, काठमाडौँ: आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज तथा विमल चिनलको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...