मण्डला नाटक घरमा ४ हजारले हेरे हरि हजुरबा : २२ लाखको टिकट सेल्स

January 12, 2025 at 05:51 PM

काठमाण्डौँ   । गत पुष ४ गते देखि मण्डला नाटक घरमा मञ्चन भएकाे नाटक ‘हरि हजुरबा’ सफलतापूर्वक समापन भएकाे छ। विजय बराल र नाजिर हुसेन मुख्य भूमिकामा रहेकाे नाटक प्रिमियर शो सहित २८ पटक मञ्चन भएकाे थियाे, जसमा ४ हजार ३ सय ९ जना दर्शकले नाटक हेरेका थिए। नाटकका निर्माता समेत रहेका अभिनेता दयाहाङ राईले न्यूज फिल्मीलाई …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...