अनिल खनालको नयाँ गीत ‘बिनास्वादै’ सार्वजनिक

January 13, 2025 at 07:11 AM

काठमाडौं – लोकप्रिय गीतकार अनिल खनालको नयाँ गीत ‘बिनास्वादै’ सार्वजनिक भएको छ । विभिन्न विधामा कलम चलाउँदै आएका खनालको यो नयाँ गीतले सङ्गीतप्रेमीहरूलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । रामचन्द्र चन्दको सङ्गीत र स्वर रहेको यस गीतलाई गोविन्द अनेकले एरेन्ज गरेका हुन् । शब्द सज्जामा खनालको आफ्नै शैली झल्किएको छ भने सङ्गीतले गीतलाई अझै आकर्षक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...