प्रदीपले ‘पिताम्बर’मा आफुलाई कसरी एक्सन अवतारमा बदले ?

January 13, 2025 at 11:37 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पिताम्बर’मा अभिनेता प्रदीप खड्का एक्सन अवतारमा प्रस्तुत छन् । यसअघि लभस्टोरी र सामाजिक विषयवस्तुमा निर्माण भएका सिनेमामा काम गरेका प्रदीप पहिलो पटक एक्सन अवतारमा देखिएका हुन् । लभस्टोरी र सामाजिक कथाका सिनेमामा आफुलाई अब्बल प्रमाणीत गरिसकेका प्रदीपलाई एक्सनमा पनि सफल बनाउनु पर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...