‘मायावी’को ‘टल टल टल्कियो’ रिलिज

January 14, 2025 at 05:28 AM

रंगखबर, काठमाडौँ: आगामी फागुनको १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘मायावी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मको पहिलो गीत र पोस्टर सार्वजनिक गरेको केही दिनमै ‘टल टल टल्कियो’ बोलको दोस्रो गीत सार्वजनिक गरेको हो । सोमबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा नायक पल शाह, नायिका दीपिका प्रसाइ, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरु प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...