२५ घण्टा नपुग्दै ‘पिताम्बर’को टिजरलाई १० लाख पटक हेरियो

January 14, 2025 at 11:14 AM

रंगखबर, काठमाडौँ: नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिजरलाई रिलिजको २४ घण्टा नपुग्दै १० लाख बढी दर्शकले हेरेका छन् । सोमबार सार्वजनिक एक्सनपूर्ण टिजर हेर्ने दर्शकसँगै टिजरमा २ हजार दुई सय बढी दर्शकले प्रतिक्रिया दिएका छन् । फिल्मकी निर्देशक कृषा चौलागाईंले टिजर रिलिजको छोटो समयमा नै दर्शकबाट उत्कृष्ट प्रतिक्रियासहित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...