काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर चलचित्र ‘महाराजधिराज’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको प्रस्तुति रहेको फस्टलुकमा पोष्टरमा चलचित्रका प्रमुख पात्र पल शाहलाई दुई फरक अवतारमा देखाइएको छ । यस चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्तमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । पोस्टरमा दुईवटा कलाकार देखिएका छन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...