‘जुना’ को टिजर: अनमेल विवाहपछि नारीले भाेग्नुपरेकाे पीडा

January 15, 2025 at 06:14 AM
1 min read

काठमाडौँ- फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ। टिजरमा अनमेल विवाहपछि एउटी नारीको जीवनमा कस्तो असर पर्छ भन्ने देखाउन खोजिएको छ। मुख्य भूमिकामा छिन् कलाकार अस्मिता ढकाल। साथै फिल्ममा कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ। यही माघ २५ मा प्रर्दशन हुने फिल्मका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...