‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज

January 15, 2025 at 10:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज भएको छ । बुधबार सार्वजनिक भएको सिनेमाको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । राजन राज सिवाकोटीको शब्द रचना तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । कविराज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...