उर्लाबारी- दयाहाङ राई, नेपाली फिल्म उद्योगका एक प्रमुख अभिनेता, जसले आफ्नो अभिनय कला र प्रस्तुतिको गहिराइबाट नेपाली फिल्मप्रेमीहरूको मन जितेका छन् । हुन त आलोचकहरूले बारम्बार उनीमाथि एउटै शैली र लवजमा सीमित रहेको आरोप लगाउँछन्, तर यी आरोप केवल सतही छन् । दयाहाङको अभिनयले पात्रहरूलाई केवल संवाद र शारीरिक हाउभाउको माध्यमबाट होइन, तिनको भावनात्मक र सांस्कृतिक यात्रा समेट्दै जीवन्त बनाउँछ । उनी पात्रको हाँसो, आँसु, र सपना बन्न सक्छन्, र यही विशेषताले नै उनलाई अरू कलाकारभन्दा अलग राख्छ । हुन त उनी राई हुन, तर राई, लिम्बु, तामाङ, गुरुङ सबै कल्चरमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...