शुक्रबारबाट प्रदर्शनमा आए ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’

January 17, 2025 at 04:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । माघ ४ गते आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’ प्रदर्शनमा आएका छन् । दुवै सिनेमाले प्रचार प्रसारबाट दर्शकमाझ ठुलो हाइप निर्माण गर्ने नसकेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म न्युन शोबाट आफ्नो प्रदर्शनको सुरुवात गरेका हुन् । हरर कडी जनरामा निर्माण भएको ‘फिरफिरे फिरिरी’लाई नवीन भट्टले निर्देशन गरेका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...