दयाहाङ र आँचलको ‘ब्रेक अप कविता’

January 17, 2025 at 05:28 AM

रंगखबर, काठमाडौँ: ‘माया, तिमी यसलाई एक घटना संझ । विन्ती यसलाई दुर्घटना नसंझ । संझ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।’ माथि उल्लेखित कविताको हरफ फागुनको २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’मा समावेश गरिएको छ । कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु यो फिल्ममा समावेश छन् । जसमध्ये, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...