‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर

January 17, 2025 at 11:25 AM

आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ५६ सेकेण्डको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ। प्रोमो हेर्नुस् : पहाडी मूलकी सृष्टिलाई मधेसी मूलका नाजिरले कोठामा बन्धक बनाएर राखेपछिको अवस्थाबाट सुरु ट्रेलरमा नाजिर र सृष्टिको नृत्यसँगै पहिचानको विषयलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...