विवाह बन्धनमा बाँधिइन् चर्चित गायिका मेलिना राई

January 17, 2025 at 01:12 PM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार प्रेमी ध्रुव गुरूङसँग विवाह गरेकी हुन् । विवाहको तस्वीरमा दुवैलाई आ-आफ्नै जातीय भेषभूषामा देख्न सकिन्छ । काठमाडौंको गोकणेश्वरमा उनीहरुले विवाह गरेका हुन् । विवाहमा दुई पक्षका परिवारसहित मेलिना निकट केही संगीतकर्मीको उपस्थिति रहेको छ । मेलिना र ध्रुवले केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...