राजन भुषाल निर्देशित ‘एक्टरः टेक वान’को ट्रेलर सार्वजनिक

January 17, 2025 at 12:56 PM

द सिनेमा टाइम्स, काठमाडौं । राजन भुषालको निर्देशनमा निर्माण भएको सिनेमा ‘एक्टरः टेक वान’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक २ मिनेट ४६ सेकेन्ड लामो ट्रेलरले अभिनेता प्रदीप खड्काको वरिपरि घुमेको छ । आफ्नो परिचय बनाउन उनको पात्रले गर्ने संघर्ष र षड्यन्त्रमा सिनेमाको कथा केन्द्रित रहेको देखिन्छ । सिनेमामा उनी पाइलटदेखि थिएटरको कलाकारसम्म बनेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...