चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणा

January 17, 2025 at 12:42 PM

काठमाडौं – नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रा.लि.ले चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ । यसको निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन् । यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार, यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...