होस्टेलको गीत हेर्दा सवै छ ठीक : जेनेरेशन जेडले कब्जा हान्ने संकेत देखायो

January 17, 2025 at 06:19 PM

अनुप भट्टराई काठमाण्डौँ । धेरै स्टारहरु जन्माएको ब्रान्ड होस्टेलको तेश्रो श्रृङखलाको रमाईलो गीत टिक टिक टिक सार्वजनिक भएको छ । प्रविण सिहंको रोचक कोरियोग्राफीमा तयार गीतमा युवा पुस्ताले होस्टेल लाईफमा विताउने पललाई रमाईलो शैलीमा देखाईएको छ । अल्मोडा राना उप्रेतीको शब्द संगीत तथा स्वरमा तयार गीतले युवा दर्शकको  ध्यान खिच्न सक्ने सामथ्र्य देखाउछ  । शायद, त्यहि …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...