सस्पेन्सले भरिपूर्ण एक्टरको ट्रेलर : नराम्रो भन्न मिल्दैन

January 18, 2025 at 05:04 AM

काठमाण्डौँ । भर्षटायल एक्टरका रुपमा आफूलाई प्रमाणित गर्दै गएका अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म एक्टर टेक वानको सस्पेन्सले भरिपूर्ण ट्रेलर निस्किएको छ । अभिनेता दीलिप रायमाझीको छोरी दिब्याले हिरोइनका रुपमा डेब्यू गरेको यो फिल्म आगामी माघ १६ गते देखि लाग्दैछ जहाँ समानान्तर भूमिकामा अर्की हिरोइन आना शर्मालाई समेत देख्न सकिन्छ । फिल्ममा राज …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...