यौन स्वास्थ्यमा आधारित फिल्म ‘दुःखी आत्मा’

January 19, 2025 at 05:03 AM
1 min read

काठमाडौँ- निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा फिल्म ‘दुःखी आत्मा’ निर्माण गरेका छन्। फिल्मको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय फिल्ममा आउनुपर्ने महसुस गरेरै फिल्म तयार गरेको जानकारी दिए। ‘यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्तै फिल्म बनेका पाइए पनि नेपालमा निर्माण भएकाे छैन। त्यसैले यो फिल्म तयार गरेको हुँ।’ उनले भने। निर्देशक लामाले विषय गम्भीर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...