‘हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो’-स्वस्तिमा खड्का

November 16, 2023 at 05:32 AM

निर्देशक निश्चल बस्नेतको कमव्याक निर्देशकीय चलचित्र ‘दिमाग खराब’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। दर्शकको राम्रो प्रतिक्रिया समेत बटुलीरहेको चलचित्रले अचानक शुक्रबारबाट प्रदर्शन रोक्ने निर्णय गरेको छ। प्रदर्शकबाट अन्यायपूर्ण व्यवहार गरेको भन्दै निर्माण टिमले चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको हो।  निर्माणटिमले चलचित्र प्रदर्शन निरन्तरताको लागी दुई सर्त अगाडी सारेको छ। विदेशी चलचित्र बराबरको शो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...