‘माग्ने राजा’मा आर्यन सिग्देल

January 19, 2025 at 02:47 PM

काठमाडौं – चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)लाई मुख्य भूमिकामा लिएर बन्न लागेको चलचित्र ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देलको विशेष उपस्थिति रहने भएको छ । फाल्गुनको पहिलो साताबाट छायाङ्कन सुरु हुने यस चलचित्रमा आर्यनले एक महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । निर्देशक ऋषि लामिछानेका अनुसार आर्यनको भूमिका महत्त्वपूर्ण रहनेछ । आर्यनको भूमिका ‘एक्सटेन्डेड केमियो’ हुनेछ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...