भक्तपुरको सल्लाघारीमा फागुन २४ गते ‘सुशान्त केसी लाइभ इन नेपाल’ आयोजना हुने

January 20, 2025 at 06:23 AM

द सिनेमा टाइम्स, काठमाडौं । गायक सुशान्त केसीको साढे २ वर्षपछि आगामी फागुन २४ गते अर्थात् मार्च ८ मा भक्तपुरस्थित सल्लाघारी मैदानमा कन्सर्ट आयोजना हुने भएको छ । आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनको कन्सर्टबारेमा जानकारी दिइयो । सुशान्त केसीको कन्सर्टको नाम ‘सुशान्त केसी लाइभ इन नेपाल’ राखिएको छ । पत्रकार सम्मेलनमा गायक केसी लामो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...