शरीरमा आगो लगाएर सुशिलले दिए ‘आउटलः दफा २१९’को एक्सन सट

January 20, 2025 at 07:06 AM

रंगखबर, काठमाडौँ: अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म  ‘आउटलः दफा २१९’ चर्चा चुलिन थालेको छ। विशेषत सुशिल श्रेष्ठको एक्सनका कारण चर्चामा रहेको फिल्म अहिले आम दर्शकमाझ प्रतिक्षित बनिरहेको छ। आउटलमा सुशिलले नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ । विभिन्न प्रचार सामाग्रीहरु दर्शकमाझ पस्किरहेको निर्माण टिमले अब भने अर्को प्रचार सामग्री दर्शकमाझ ल्याएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...