काठमाडौं– आगामी चैत ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको बहु प्रतिक्षित फिल्म ‘द्रौपदी’ को टीजर सार्वजनिक भएको छ । सोमवार साँझ ऋषिराज आचार्यद्वारा निर्देशित यो फिल्मको टीजर सार्वजनिक गरिएको हो । डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यो फिल्ममा हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरुमा छायांकन गरिएको निर्देशक आचार्यको भनाइ छ । १ मिनेट ३७ सेकेन्डको टीजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संवेदनामा आधारित यो फिल्मले एक अर्ग्यानिक अनि गम्भीर विषय उठाएको संकेत गरेको छ । ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...