अभिनेता सुशील श्रेष्ठका लागि आगामी चलचित्र ‘आउट ल’ करिअरको दृष्टिकोणले निर्णायक बन्न सक्ने ठानिएको छ। अघिल्ला चलचित्रहरू निरन्तर असफल भएपछि यो चलचित्र व्यावसायिक रूपमा सफल हुनु उनका लागि अत्यावश्यक छ। यस कारण उनले चलचित्रमा दिलोज्यान दिएर काम गरेका छन्। चलचित्रमा सुशील पूर्ण रूपमा एक्सन अवतारमा प्रस्तुत हुँदैछन्। निर्माण पक्षका अनुसार उनले प्रदर्शन गरेका एक्सन दृश्यहरू […]
The post चलचित्र ‘आउट ल’ का खतरनाक एक्सन दृश्यले दर्शकलाई आकर्षित गर्ने appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...