दर्शकको कौतुहलता बढाउने ‘ममी’ को ट्रेलर

January 21, 2025 at 11:01 AM
1 min read

काठमाडौं- आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा फिल्म ‘ममी’को ट्रेलर रिलिज गरिएको छ । फिल्मका मुख्य कलाकार प्रिंयका कार्की, सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घट्ना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा समेटिएको छ । फिल्मको मंलगबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुको बारेमा प्रकास पार्छ । कालो विरालोलाई विशेष स्थान दिइएको फिल्मको यो ट्रेलरले दर्शकमाझ कौतुहलता उत्पन्न गर्ने देखिन्छ । फिल्ममा प्रिंयका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...