दीवाकर भट्टराईको लेखन र निर्देशनमा तयार भएको चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ। यो गीतमा दीक्षित पौडेल र समीरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, तथा दयाराम पाण्डे र दीवाकर भट्टराईको शब्द रहेको छ। गीतले विवाहका क्रममा माइतीघर छोडेर पराइघर जाँदा भावुक बनेकी युवतीको विदाइको पललाई गहिरो रुपमा प्रस्तुत गरेको छ। विवाहको वातावरणलाई […]
The post प्रेम र वियोगको भावनाले भरिएको ‘मायावी’को गीत ‘सितारा जडेको’ सार्वजनिक appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...