काठमाडौं- लोकप्रिय हास्य श्रृंखला ‘सक्किगोनि’ का कलाकार तथा दर्जनौं म्युजिक भिडियोहरुका निर्देशिक दीपकप्रसाद आचार्य ‘काकु’ ले अब फिचर फिल्म निर्देशन गर्ने भएका छन् । उनको डेब्यू निर्देशन रहने फिल्म ‘परान’ को बुधवार औपचारिक निर्माणको घोषणा गरिएको छ । फिल्मको काष्ट एण्ड क्रुका बारेमा जानकारी दिन आयोजित एक समारोहमा फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । फिल्मको प्रमुख भूमिकामा नीर शाह रहने छन् भने मदनकृष्ण श्रेष्ठ र सुभाष गजुरेलले पनि यो फिल्ममा मुख्य भूमिका निर्वाह गर्दैछन् । फिल्ममा शाहको जोडीको रुपमा अभिनेत्री पूजा चन्दले अभिनय गर्नेछिन् । अभिनेत्रीका रुपमा अञ्जना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...