प्रीमियरमा ‘मिसिङः केटी हराएको सूचना’: दर्शकले नयाँ स्वाद पाउने प्रतिक्रिया

January 23, 2025 at 04:29 AM

काठमाडौं– माघ ११ गते अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को बुधवार साँझ ललितपुरको लबिम मलमा भव्य प्रीमियर शोको आयोजना गरिएको छ । प्रीमियरपछि फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको प्रशंसा गरेका छन् । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्म हेर्नका लाथि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत पुगेका थिए । अभिनेत्री प्रियंका कार्कीले आफूहरुले हेरिरहेको मूलधारका फिल्मभन्दा यो फिल्म फरक रहेको बताइन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...