विजेतालाई अभिनयको अवसर दिने गरी ‘एक्टर: टेक वन’ले ल्यायो ‘एक्टिङ कन्टेस्ट’, यसरी सहभागी हुनुहोस्

January 23, 2025 at 05:38 AM

काठमाडौं – यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयको लागि अवसर प्राप्त गर्नेछन् । यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...