‘मिसिङ: केटी हराएको सूचना’ले पायो प्रिमियरमा प्रशंसा

January 23, 2025 at 05:28 AM

काठमाडौं – दीपेन्द्र गौचन निर्देशित नेपाली चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’ले प्रिमियर शोबाटै उत्कृष्ट प्रतिक्रिया पाएको छ । बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर प्रदर्शनपछि चलचित्रकर्मीहरूले यसको कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको प्रशंसा गरेका छन् । नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँपन ल्याएको धेरैको भनाइ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...