बालबालिका लक्षित ‘नेपाल किड्स आइडल’ आयोजना हुने

January 24, 2025 at 08:49 AM

द सिनेमा टाइम्स, काठमाडौं । बालबालिका लक्षित रियालिटी शो ‘नेपाल किड्स आइडल’ आयोजना हुने भएको छ । जय मिडिया मेनेजमेन्टका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् । जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...