काठमाडौं- वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने नयाँ नेपाली फिल्म ‘माया प्रीति’ घोषणा गरिएको छ । रोमान्टिक कमेडी श्रेणीमा आधारित यो फिल्मलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । फिल्मका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की छन् भने फिल्मको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन् । ‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो । यस फिल्मको लागि कार्यक्रमका प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...