ओभरसिजमा बढ्यो ‘एक्टर: टेक वन’ माग

January 24, 2025 at 11:21 AM

रंगखबर, काठमाडौँ: माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो चलचित्र केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ । गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...