‘माया प्रीति’ निर्माण गर्दै निशा अधिकारी

January 24, 2025 at 12:04 PM

अभिनेत्री निशा अधिकारी फिल्म निर्माण ब्याक भएकी छन् । झ्यानाकुटी पश्चात् निर्मात्री अधिकारीले माया प्रीति नामक फिल्म बनाउने भएकी हुन् । यस्को शुक्रबार औपचारिक रुपमा घोषणा गरिएको हो। वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने ‘माया प्रीति’ लाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा निशासँगै सन्तोष कुमार कार्की छन् भने फिल्मको क्रिएटिभ निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...