बाल मनोविज्ञानमा बनेको चलचित्र ‘सारङ्ग’को ट्रेलर सार्वजनिक

January 24, 2025 at 11:45 AM
1 min read

काठमाडौं – यही माघ २५ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘सारङ्ग’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार ओस्कार कलेजमा आयोजित एक विशेष कार्यक्रममा चलचित्रको ट्रेलर प्रिमियर गरिएको हो । ट्रेलरले एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने कथा र यसले बाल मनोविज्ञानमा पार्ने प्रभावलाई मार्मिक ढङ्गले चित्रण गरेको छ । साथै, फिल्मले धनी-गरिबबीचको खाडल र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...