काठमाडौं- अभिनेत्री ऋचा शर्माको मुख्य अभिनय रहेको नयाँ नेपाली फिल्म ‘सारंग’ को ट्रेलर सार्वजनिक भएको छ । यूट्युबमार्फत सार्वजनिक भएको २ मिनेट २३ सेकन्ड लामो ट्रेलरले पारिवारिक झगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई चित्रण गर्न खोजेको छ । अभिनेत्री ऋचा शर्मा भन्छिन् -‘परिवार, सम्बन्ध, समाज, साथित्व, धुन, मधुरता, बाल्यकाल, प्रेम, अभाव, अभिभावक र जीवनको महत्व बुझाउने फिल्म हो ‘सारंग’ । मोर्डनिजमले निम्त्याएको विकृतिको ऐना हो फिल्म ‘सारंग’ ।’ अभिनेत्री शर्मा यो फिल्ममा आमाको भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मको ट्रेलरले यसको कथावस्तु तथा चरित्र चित्रणमा केन्द्रित छ । ट्रेलरमा दुई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...