‘एक्टर: टेक वन’ कथा वाचनमा मात्र होइन, प्राविधिक रूपमा पनि बलियो छ: निर्देशक राजन भुसाल

January 25, 2025 at 07:09 AM

काठमाडौं – माघ १६ गते रिलिज हुन लागेको चलचित्र ‘एक्टर: टेक वन’ ले नेपाली चलचित्र क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी यसका निर्देशक राजन भुसालले गरेका छन् । भुसालले चलचित्रको प्राविधिक सशक्तता र कथात्मक गहनतालाई प्राथमिकतामा राख्दै यसलाई नेपाली चलचित्र उद्योगका लागि विशेष बनाउन प्रयास गरेको बताए । ‘एक्टर: टेक वन’लाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...