‘एक्टर: टेक वन’ ले प्राविधिक र कथात्मक रूपमा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सक्ने अपेक्षा गर्न सकिन्छ: राजन भुसाल

January 26, 2025 at 08:18 AM

रंगखबर, काठमाडौँ: माघ १६ गते रिलिज हुन लागेको चलचित्र ‘एक्टर: टेक वन’ ले नेपाली चलचित्र क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी यसका निर्देशक राजन भुसालले गरेका छन् । भुसालले चलचित्रको प्राविधिक सशक्तता र कथात्मक गहनतालाई प्राथमिकतामा राख्दै यसलाई नेपाली चलचित्र उद्योगका लागि विशेष बनाउन प्रयास गरेको बताए । ‘एक्टर: टेक वन’लाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...