अनुपबिक्रम, सौगात र गीताञ्जली स्टारर ‘जार’ अफिसियल रिलिज घोषणा

January 28, 2025 at 04:39 AM

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ । निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै ‘जार’लाई आगामी बैशाख २६ ( मे ९)मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार खरिद गरेको छ भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...