७ सयको उपस्थितिमा ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर, चलचित्रको खुलेर प्रशंसा

January 28, 2025 at 05:25 AM

काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ ।  झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो ।  यस चलचित्रका अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्री द्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...