बैशाख २६ मा सौगात, अनुप र गीताञ्जलीको ‘जार’ आउने

January 28, 2025 at 09:10 AM

साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को औपचारिक रुपमा प्रदर्शन मिती घोषणा गरिएको छ । निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै ’जार’लाई आगामी बैशाख २६ ( मे ९)मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार खरिद गरेको छ भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...