चलचित्र ‘फेरि रेशम फिलिली’को दोस्रो पोस्टर रिलिज

January 29, 2025 at 05:24 AM

काठमाडौं – चलचित्र ‘फेरि रेशम फिलिली’ले आफ्नो दोस्रो पोस्टर रिलिज गरेको छ । पोस्टरमा विनय श्रेष्ठ, कामेश्वर चौरसिया र सुपुष्पा भट्टलाई रोमाञ्चक अवस्थामा देखाइएको छ । विशेष गरी, विनयलाई भूँईमा पछारिएको र सुपुष्पाले बन्दुक ताकेको दृश्यले फिल्मको कथावस्तु झल्काउँछ । पोस्टरको पृष्ठभूमिमा नेपालको धरहरा र अमेरिकाको स्ट्याचु अफ लिबर्टीलाई राखिएको छ जसले  चलचित्रको कथा अमेरिकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...