काठमाडौं– अभिनेता सारुक ताम्राकारको निधन भएको छ महिना पुग्न लागेको छ । गत असार २१ गते बिहीवार अभिनेता ताम्राकारलाई काठमाडौंको रातोपुलस्थित उनकै घरमा मृत भेटिएको थियो । प्रहरीले बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा उनलाई फेला पारेको थियो । फिल्म ‘रानी’ बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’ जस्ता फिल्ममा अभिनय गरेका थिए । फिल्म ‘ह्यासट्याग माया’ को छायांकनमा व्यस्त भएकै बेला उनी यो संसारबाट वीदा भएका थिए । सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् । बुबाको विरासत पछ्याउँदै उनी फिल्म अभिनयमा आइपुगेका थिए । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...