दया र मिरुनालाई लिएर अशोक शर्माले ‘डबल ट्रिपल’ बनाउँने : ९ महिनामा १ सय ३८ फिल्मले लिए इजाजत

January 29, 2025 at 09:36 AM

काठमाण्डौँ । कुशल कलाकार समेत रहेका निर्माता तथा निर्देशक अशोक शर्माले ‘डबल ट्रिपल ‘ नामक फिल्म बनाउँने भएका छन । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार शर्माले दयाहाङ राई र मिरुना मगरलाई मुख्य भूमिकामा लिएर उक्त फिल्म बनाउँने तयारी गरेका हुन । हाल लोकेशन हन्टिङका लागि पूर्वका जिल्लाहरुमा रेकि गरिरहेका शर्माले आउँदो चैत्र देखि फ्लोरमा जाने …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...