सवैलाई रुवाउँदै कमेडी दरबारबाट विदा लिए विजय बरालले : गौरी मल्ल धेरै रोइन

January 30, 2025 at 07:18 AM

काठमाडौं । अभिनेता विजय बरालले ‘कमेडी दरबार’ बाट औपचारिक रूपमा विदाइ लिएका छन्। नयाँ फिल्महरूमा बढी समय दिनुपर्ने कारण उनले कार्यक्रम छोडेका हुन्। बुधबार राति प्रसारणका लागि तयार पारिएको २६औं एपिसोड विशेष रह्यो। लाज शरणम टिमको उपस्थितिमा विजय बरालको विदाइले माहोल भावुक बन्यो। विदाइको प्रसंग उठेपछि अर्की जज गौरी मल्लले भावुक हुँदै आँसु झारिन्। उनले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...