‘एक्टरः टेक वान’को शिर्षक विवादमा सहमति

January 30, 2025 at 11:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । माघ १६ गते हिजो बुधबार शहिद दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘एक्टरः टेक वान’को शिर्षकलाई लिएर भैरहेको विवाद टुंग्यिएको छ । ‘एक्टर’ र ‘एक्टरः टेक वान’ सिनेमाका निर्माताबीच बिहीबार नामलाई लिएर चलिरहेको विवाद टुंग्याउने सहमति भएको हो । बिहीबार दिउँसो काठमाडौंको एक रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...