‘लाज शरणम्’को टिजर सार्वजनिक, सशक्त प्रतिक्रिया

January 30, 2025 at 11:00 AM

काठमाडौं – चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो । टिजरमा चलचित्रका मुख्य कलाकारहरू सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायतलाई देख्न सकिन्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...